काठमाडाैंमा यसरी हुँदैछ मतदान स्थल तयारी (फाेटाेफिचर)

काठमाडाैं । आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । निर्वाचनमा खटिएका कर्मचारीहरु मतदानस्थलमा पुगिसकेका छन् ।

उनीहरुले मतदान केन्द्रमा गर्नुपर्ने तयारीहरु शनिबार नै गरिसकेका छन् । मतदानस्थलको सुरक्षाका साथै मतदान गर्न सहज हुने गरी लाइन लाग्ने, मत संकेत गर्ने गोप्य कक्ष निर्माण गर्ने, मतपत्र खसालेर फर्किने ठाउँ सबै तयार हुने क्रममा छ । हेराैं केही तस्विर :

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

सन्दीपको मुद्धा 'हेर्न नमिल्ने' मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६३८ पालिकाको मतगणना सम्पन्न, कुन पार्टीले कति जिते ? (सूचीसहित)