बागबजारमा युवतीको हत्या आरोपमा पूर्व सैनिक पक्राउ

काठमाडौँ । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् । घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ ।

पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । मृत महिला विवाहित रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर