मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर)


काठमाडाैं । निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो।

काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ । सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ । चुनावकाे मिति घाेषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया राेक्नुपर्ने संवैधानिक व्यवस्था छ । न्युजकारखानाबाट

तपाइको प्रतिक्रिया
(Visited 250 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

को सफल को असफल ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता