सिन्धुलीका डोरबहादुर विश्वका सबै भन्दा होचा टिनएजर (फोटोफिचर)

काठमाडौं । सिन्धुलीका डोरबहादुर विश्वका सबै भन्दा होचा टिनएजरका रुपमा दर्ता भएका छन् ।

गिनिज व्लर्ड रेर्कडसमा उनले विश्वको सबैभन्दा होचो टिनेजरमा आफ्नो नाम लेखाएका हुन् ।

सिन्धुली तिनकन्याका डोर बहादुर खपाङ्गी हाल १८ वर्षका भए । उनको उचाई २ फिट ४.९ इन्च रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 752 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !