पोखरा । मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।
पक्राउ पुर्जी जारी भएपछि फरार रहेका लम्साल पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित ससुरालीबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सहकारीको रकम अपचलन गरेको आरोपमा लम्साल लामो समयदेखि फरार थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारीको ३१ करोड बिगो दाबीसहित ३२ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमा पेस गरेको थियो ।
उक्त सहकारीमा ठगी प्रकरणमा अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, अर्जुन गिरी, सञ्चालक सदस्य गोपाल खनालसहित केही पुर्पक्षका लागि थुनामा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)
सम्बन्धित समाचार
रविलाई अनुसन्धानका लागि म्याद थप्ने सम्भावना प्रवल
जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार
कुकुरले सुँघ्ने क्रममा नियन्त्रित औषधीसहित यसरी परे मगर प्रहरीको फन्दामा
अपांगता भएको व्यक्तिका दुवै हात भाँचिदिने ‘बब’ पक्राउ
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ
मुख्यमन्त्री पाण्डेको बढ्यो सम्पत्ति
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
९ लाख रुपैयाँसहित १५ जुवाडे पक्राउ
फरार बिनु कम्बोडियावाट पक्राउ
मानसिक सन्तुलन गुमाएकी युवती करणी गरेको आरोप लागेका व्यक्तिलाई उन्मुक्ति !
मस्याङ्दी महोत्सवमा २५ लाख बढीको भिरमह बिक्री गर्ने तयारी
वडा सदस्यको निधनमा वालिङ नगरमा शोक विदा