Friday, April 16, 2021
Home प्रदेश प्रदेश १

प्रदेश १

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर

राजविराज । तीन जना चढेर साथीको बिवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा पर्दा बिहीबार बिहान २ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना गम्भीर...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

इलाम अस्पतालमा भेन्टिलेटर जडान

इलाम । इलाम अस्पतालमा लामो समयपछि ‘भेन्टिलेटर’ जडान गरिएपनि सञ्चालन गर्ने विषेशज्ञ नहुँदा समस्या भएको छ । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

सुनसरीमा सवारी दुर्घटनामा ४ जनाको मृत्यु

इटहरी । सुनसरीमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको दुहवी १० मा माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

१८ बर्षीया युवतीले जन्माइन् आन्द्राभुँडी बाहिरै भएको बच्चा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन्...

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

दमक । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

राजावादीको षड्यन्त्रमा नेकपा विभाजन : गृहमन्त्री

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले राजावादीले नेकपाभित्रका असन्तुष्ट पक्षलाई उक्साएर पार्टी विभाजन गराएको आरोप लगाएका छन् । नेकपा धनकुटाको केपी ओली पक्षले...

धनकुटामा गृहमन्त्रीलाई कालो झण्डा

धनकुटा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई आज धनकुटामा कालो झण्डा देखाइएको छ । नेकपा जिल्ला कमिटी धनकुटाको केपी ओली समूहले आयोजना गरेको कार्यकर्ता...

जनगणतन्त्र ल्याउन क्रान्तिकारी कम्युनिष्टसंग मोर्चाबन्दी गर्छौं : वैद्य

मोरङ । नेकपा –क्रान्तिकारी माओवादी ) का महासचिव मोहन वैद्यले जनगणतन्त्र स्थापना गर्नका लागि क्रान्तिकारी कम्युनिष्टहरुसँग मोर्चाबन्दी शुरु गर्ने बताएका छन् । यसका लागि...

तरकारीको कारोबार गर्दै आएका अधिकारीको शब भेटियो

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियाका टेकबहादुर अधिकारीको शव इटहरीमा फेला परेको छ । शरिरका बिभिन्न भागमा चोटपटक लागेको अवस्थामा इटहरी उप–महानगरपालिका–१० स्थित...

‘राष्ट्रपतिको चक्करले झलनाथ दाहाल–नेपाल समूहमा लागे’

इलाम । केन्द्रीयस्तरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि विस्तारै यसको असर जिल्लास्तरमा देखिन थालेको छ । औपचारिक रूपमा विभाजित भएपछि इलाममा समेत यसको...

प्रदेश १ मा मुख्यमन्त्री राईसहित ८ सांसदलाई निलम्बन गर्ने दाहाल–नेपाल समूहको निर्णय

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईसहित ८ सांसदलाई कारबाही गर्ने निर्णय दाहाल–नेपाल समूहले गरेको छ । उनीहरुलाई...

रहेनन् संगीतकार राम धामी

इटहरी । इटहरीका बरिष्ठ संगीतकार राम धामीको निधन भएको छ । ५५ वर्षीय धामीको आज धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु...

इलाम नगरपालिकाको नगरसभा : दुई विधेयक र वडा विभाजनको विषेश प्रस्ताव पारित

इलाम । इलाम नगरपालिकाको आठौं नगरसभाले दुई विधेयक र एउटा विषेश प्रस्ताव पारित गरेको छ । आइतबार बसेको नगरसभाले ‘इलाम नगर प्रहरी ऐन २०७५’...

धनकुटामा ट्याक्टरले किच्दा विद्यार्थीको मृत्यु

धनकुटा । धनकुटा बजारमा आइतबार बिहान ट्याक्टरले किच्दा विद्यालय जाँदै गरेकी एक छात्राको मृत्यु भएको छ । धनकुटा–७ सिरवानीमा प्रदेश १–०२–००३ त ६१२ नम्वरको...

श्रीमतीको हत्या गरी फरार श्रीमानले गरे कटुसकाे रूखमा झुन्डिएर आत्महत्या

पाँचथर । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२...

पशुपतिनगर नाकाबाट तीन किशोरीको उद्दार

इलाम । नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीन...

खुकुरीले घाँटीमा प्रहार गरी श्रीमतीको हत्या

इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई...

सीमा क्षेत्रमा जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई

इलाम । नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार...

कोरोना संक्रमण भई निको भएका सुनसरीका ९ जना पत्रकारलाई बीमा वापतको रकम हस्तान्तरण

धरान । पत्रकारिता क्षेत्रमा सकृय भइ कार्यरत रहेका सुनसरीका ९ जना पत्रकारहरलाइ आज( सोमबार) कोरोना बीमा बापतको रकम हस्तान्तरण गरिएको छ । दोस्रो चरणको कोरोना...

धरान प्रेस युनियनको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन

धरान । नेपाल प्रेस युनियन धरान नगरको अध्यक्षमा मात्रिका प्रसाद नेपाल चयन भएका छन । धरानको सेक्ष होटलमा भएको युनियनको भेलाले नेपाललाइ सर्वसम्मत अध्यक्षमा...

नेपाल-भारत सिमानामा एसएसविको दादागिरी, जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटे

इलाम । नेपाल-भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाढेको थहा पाएपछि स्थानीयले रोकेका छन । सूर्याेदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले...

प्रचण्ड-नेपाल समूहको जुलुशमा ओली समर्थकको हस्तक्षेप प्रयास

धनकुटा । धनकुटामा शनिवार साँझ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले निकालेको मशाल जुलुशमा केपी ओली समर्थक समूहले हस्तक्षेप प्रयास गरेको छ ।...

गुराँसको राजधानी छिन्टापु सिगार्ने योजनामा गाउँपालिका

इलाम । देशकै पर्यटकीय क्षेत्रको रुपमा रहेको इलामको सन्दकपुर गाउँपालिका–२ मा अवस्थित छिन्टापुलाई सैन्दर्यीकरण गरीने भएको छ । सन्दकपुर गाउँपालिकाले छिन्टापुको सैन्दर्यीकरणको योजना निर्माण...

बालिका बलात्कार अभियोगमा ५९ वर्षीय पुरुष पक्राउ

गाईघाट । उदयपुरको बेलका नगरपालिका– ३ मा छ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रामपुर...

फुपूले पाँच वर्षिय बालकलाई चाउ चाउ खान दिइन्, अनि घाँटी थिचेर मारिन्

धनकुटा ।  धनुषामा पाँच वर्षीय बालकको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरी आज धनुषा प्रहरीले सार्वजनिक गरेको छ । धनुषा विदेह नगरपालिका–२ दुहबी...

नेकपाको अहमले संसद विघटन भएको हो : सह-महामन्त्री थापा

इटहरी । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापाले दुई तिहाईको नेकपा सरकारका केही व्यक्तिहरुको अहम्ले गर्दा संसद विघटन भएको बताएका छन् । नेपाल प्रेस युनियन...

कनकाईमा पानी सुक्यो, शव जलाउनै समस्या

दमक/झापा । झापाको कनकाई नदिमा पानी सुकेपछि शव जलाउन समस्या पर्ने भएको छ । शवदाह स्थल नजिकै पानीको थोपो नहुँदा समस्या भएको हो । दैनिक...

प्रमुख

भर्खरै

बन्दक बनाएर १९ वर्षसम्म यौन शोषण

काठमाडौं । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई भाइ सुवास कोइरालाले आफ्नो...

भारतमा एकै दिनमा कोभिड–१९ सङक्रमित संख्या दुई लाख सत्र हजार

 एजेन्सी ।  भारतमा गत २४ घण्टामा थप २ लाख १७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको संख्या एक करोड ४२...

दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

नयाँ दिल्ली । आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ...

धेरै पढिएका

ई-पेपर

HAMRO PATRO

(Visited 42 times, 1 visits today)