सुन कारोबार : मूल्य, प्रवृत्ति र कहानी

सुन एक धातु हो जसको ल्याटिन चिह्न एयू हो । यसलाई भन्दा अउरम वा छोटकरीमा एयू लेखिन्छ । यो एक रासायनिक तत्व हो । यसको परमाणु संख्या ७९ हो । सुनको विश्वव्यापी रूपमा मान्यताको कारण यो बहुमूल्य धातु हो । यसलाई सुखको गहना र दुःखको खजाना भन्ने भनाइ पनि हाम्रो समुदायमा प्रचलित छ ।

आव २०७१–७२ देखि नै सुनचाँदी व्यवसाय व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन वैज्ञानिक निर्देशिका बनाउने तयारीमा लाग्दालाग्दै पनि २०७५–७६ सम्म पनि भएको देखिँदैन । सुनचाँदी व्यवसायलाई गुणस्तरयुक्त, मिसावटरहित र व्यवस्थित गर्न स्पष्ट ऐन तथा कानुन तथा नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक भएको देखिन्छ । यद्यपि, सुन आयात व्यवस्थित गर्न र देशको शोधानान्तर स्थिति सन्तुलन गर्न राष्ट्र वैंकले २०६६ सालमा कार्यविधि बनाएको थियो । कार्यविधिअनुसार कोटा प्रणालीमा सुन आयात र वितरणसम्बन्धी व्यवस्था गर्दै आएको छ कार्यविधिअनुसार बैंकबाट व्यवसायीले दैनिक १५ किलोपछि २० किलोपछि २५ मात्र किन्दै आएका थिए तर पनि माग अपुग छ ।

२०७५–७६ देखि २०७९–८० समयका अवधिमा कुनैबेला सुन प्रतितोला १ लाख ५ हजारको बिन्दुमा पुग्यो । तर, पछि यो बिन्दु उकालो लागेर २०७९ चैतमा १ लाख १० हजारसम्म उच्चतम बिन्दुमा पुग्यो । २०७९ चैतमा कायम भएकोे १ लाख १० हजारकोे प्रतितोला सुनको भाउ १ लाख ५ हजार र १ लाख १० हजारसम्म तलमाथि गर्दै आएको छ ।

१४ भदौ २०७७–७८ को एक वर्षको अवधिमा सुनको भाउमा भारी गिरावट आएको थियो । ७ भदौ २०७७ देखि ७ भदौ २०७९ तुलनामा सुनको मूल्य ७ हजार ३ सयले घटेको थियो । ७ भदौ २०७७ मा छापा सुनको मूल्य ९८ हजार ४ सय पुगेको थियो । तर, ७ भदौ २०७८ मा ९१ हजार १ सय रुपैयाँ घटेको थियो ।

२ पुस २०७८ मा १ हजारले घटी ९४ हजार भएको थियो । २९ माघ २०७८ मा ५ सयले घटेर सुनको भाउ घटेर प्रतितोला ९१ हजार ८ सय कायम भएको थियो । २०७८ माघ ९ मा पनि सुनको भाउ घट्यो । २०७८ माघ २१ मा सुन प्रतितोला ९२ हजार पुग्यो । भोेलिपल्ट यो भाउ ९२ हजार ३ सय पुग्यो । २०७८ कात्तिक ८ मा दसैंपछि सुन १५ सय रुपैयाँले बढेको थियो । यसबेला सुनप्रति तोला ९२ हजा १ सय थियो ।

२०७८ असोज ४ मा मूल्यवृद्धि भएको देखिन्छ । यसबेला सुन प्रतितोला बढेर ९१ हजार ४ सय भएको थियो । २०७८ असोज २८ मा तोलामा २० हजारले घटेको सुनको मूल्य छिटै ५० हजारले पुग्ने अनुमान थियो । तर, असोज २३ मा प्रतितोला ९० हजार ७ सय कायम भएको थियो । २०७८ असोज १७ मा पनि सुनको मूल्यमा सामान्य वृद्धि भई ८९ हजार ८ सय भएको थियो । २०७८ असोज ३१ मा सुन प्रतितोला ८९ हजार ९ सयमा कारोबार भयो ।

सुनचाँदी व्यवसायलाई गुणस्तरयुक्त, मिसावटरहित र व्यवस्थित गर्न स्पष्ट ऐनकानुन र नीति तर्जुमा जरुरी छ

अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने योजना अगाडि सारेपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न थाल्दा सुनको मूल्य ओरालो लाग्न थालेको थियो । ग्रिन भ्याली प्रोजेक्ट अगाडि बढाएपछि सुन बिक्री गरेर चाँदी गर्न पर्दा सुनको मूल्य घट्न पुगेको थियो । अमेरिकाको प्रस्ताव गरेको नीतिले गर्दा सुन बजारमा नै सुनको मूल्य प्रतिआउन्स १ हजार ७ सय डलर माथि पुगेको थियो । नेपालमा पनि त्यसै कारणले सुनको मूल्य घट्न गएको थियो । अमेरिकाले अत्यधिक चाँदी प्रयोग प्रयोग हुने सोलारपावरको अवधारणा ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घट्दै गएको देखिन्छ । यसबेला नेपाली सुन बजारमा प्रतितोला ८५ हजारमा आइपुग्ने विश्वास गरिएको थियो । यसले गर्दा स्थानयि बजारमा सुनको भाउ अझ घटन सक्ने अनुमार रहँदै आएको थियो ।

तर २०७८ भदौ ६ मा सुन प्रतितोला ९० हजार ९ सय बस्यो । तर, भदौ ९ मा प्रतितोला ९१ हजार ३ सय कारोबार भएको देखिन्छ । सुनको भाउ २०७८ साउन मध्यमा घटेको पाइयो । यसबेला सुनको भाउ प्रतितोला ९१ हजार ८ सयमा झरेको थियो । यसपछि फेरि ९२ हजार पुग्यो । साउनको १८ तिर नेपाली बजारमा अघिल्ला दिनभन्दा घट्दै गएको थियो । साउन १४ मा सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको थियो । २०७८ साउनको अन्तिम सातामा सुनको मूल्य प्रतितोला ८९ हजार रहेको थियो । तर, साउन २६ मा ८९ हजार २ सय कायम हुन आयो ।

२०७८ असार दोस्रो सातामा तोलामा साढे १६ हजारले घट्न पुग्न गएको थियो । त्यसबेला अब तोलाको ५० हजार पुग्ने अनुमान गरिएको थियो । यो क्रम साउन सुरु सातामा पनि कायम थियो ।

२०७८ असार मध्यतिर निषेधाज्ञा खुकुलो भएपछि २ सय केजी सुन नेपाल ल्याइयो । त्यसै कारणाले सुनको मूल्य घटिबढी हँदै गयो । निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भएपनि निषेधाज्ञा खुकुलो भएपछि वाणिज्य बैंकले २ सय किलो सुन आयात गरेका थिए । २०७८ असार ८ देखि निषेधाज्ञा केही खकुलो बनाएपछि सुन चाँदी पसल पनि खुला गर्न दिएको थियो । त्यसपछि नेपाल सुनचाँदी व्यवसायी संघको सिफारिसमा नेपाल बैंकर संघले त्यसले त्यसबराबरको सुन आयात गर्दै आएको छ ।

यसरी आयात गरिएको सुन व्यवसायीलाई वितरण गर्ने गरिएको छ । काठमाडौं उपत्यकाका लागि १ सय केजी सुन आयात गर्ने गरिएको देखिन्छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लामा निषेधाज्ञा लगाएको बेला २०७८ वैशाख १२ देखि नै सुन आयात ठप्प थियो । तर, २०७८ असारदेखि निशेधाज्ञा खुकुलो भएपछि सुन आयाात गर्न सुरु गरिएको थियो । २०७८ असार अन्तिम सातामा एक्कासि सुनको भाउमा कमी आयो । जेठ २१ र असारको २२ बिचमा सुनको मूल्यमा भारी कमी आयो । जेठ १८ देखि असार १८ बिचमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो । असारको १९ मा छापावाल सुनको मूल्य तोला ९१ हजार २ सय ९८ मा कारोबार भयो । असार २०७८ लगतै सुनको भाउ घट्दै गएको देखिन्छ । जेठ महिनाको अन्तिम कारोबार दिन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ असार १८ सम्म आइपुग्दा १ हजार ९ सय रुपैयाँले गिरावट आयो ।

नेपाल राष्ट्र बैंकले आयात अत्यधिक बढेकोले अर्थतन्त्रमा नकारात्मक असर पारेको बताउँदै २०७६ चैत १ देखि सुनको आयातमा रोक लगाएको थियो । २० चैत २०७६ देखि एनबीएको सिफारिसमा वा वाणिज्य बैंकले मात्र सुनको आयात अनुमति खुला गरेको थियो । साथै सुनको भन्सार प्रति १० ग्राम १ सय ३० रुपैयाँ बढाएर ४ सय ७० पुगेको थियो । २० दिनका लागि सुन आयात गर्न दिन एनआरबीसँग सिफारिस मागेको थियो । यो सुन आएपछि २०७८ वैशाखसम्मको माग धान्न सक्ने भनिएको थियो । तर, जेठ २०७८ मा सुनको अभाव हुने भएको त्यसवर्ष मूल्य बढ्ने पनि सम्भावना देखिन्छ । २०७६ असोजदेखि २०७७ वैशाखसम्म सामान्य रूपमा अलिअलि भाउ तलमाथि रह्यो ।

अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने सोलार पावरको अवधारणा ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य घट्दै आएको देखिन्छ

सन् २०२१ जुनदेखि सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य ओरालो लाग्दै आएको देखिन्छ । अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने योजना अगाडि सार्दा सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य कमकम हँुदै गएको देखिन्छ । अमेरिकाले अत्यधिक चाँदी उपयोग हुने ग्रिन भ्यालु प्रोजेक्ट योजना अघि बढाउँदा सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घट्न जाँदै गरेको देखिन्छ । अमेरिकाले अत्यधिक चाँदी प्रयोग हुने सोलार पावरको अवधारणा ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न लाग्दा सुनको मूल्य घट्दै आएको देखिन्छ । अमेरिकाले पेस गरेको नीतिका कारण सुनको मूल्य घटेको बताइन्छ । अमेरिकी नीतिले गर्दा विश्व बजारमा सुनको भाउ प्रतिआउन्स १ हजार ७ सय डलरमाथि पुगेको थियो ।

तत्काल सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग गरिएको छ । २०७९–११–१० मा यस्तो माग गरिएको हो । यो माग पूरा नभए सरकारसँग कडा प्रतिकार गर्ने भनिएको छ । व्यवसायीले निर्वाध रूपमा राज्यको कर दायित्व भुक्तानी गरी स्वदेशी रोजगार सिर्जना गर्दै यस पेसा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न स्पष्ट मापदण्ड, ऐन, कानुन बनाई सक्दो चाँडै कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।

विगत लामो समयदेखि आग्रह सम्बन्धितलाई गर्दा पनि सरकारी निकायबाट कुनै सुनवाइ नभएको भन्दै व्यवसायीले असन्तुष्ट प्रकट गर्दै आएका छन् । सुनचाँदीको कारोबारसम्बन्धी स्पष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा विभिन्न किसिमका व्यावसायिक कठिनाइ र अवरोध उत्पन्न हुने भनाइ रहँदै आएको छ । व्यवसायिकको यस’bout ध्यानआकर्षण गराइँदै आएको छ । सरकार पक्षबाट यसको गम्भीर ध्यान दिइएको भनिएको छ । यसको आवश्यक पहलतर्फ कारबाही थालिसकिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 330 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुवै पदमा दोस्रो पटक आमने सामने