५० लाखको राजधानी ग्राहक योजना

यी हुन् आठौं साताका २० जना र दोस्रो मासिक १० जना भाग्यमानी विजेता

काठमाडौं । राजधानी राष्ट्रिय दैनिकको ‘५० लाखको राजधानी ग्राहक योजना’ अन्तर्गतको आठौं साप्ताहिक र दोस्रो मासिक उपहार विजेता घोषणा गरिएको छ ।

न्युज २४ टेलिभिजनमा सोमबार प्रत्यक्ष प्रसारणमार्फत प्रस्तोता वीरेन्द्र जैरु र नेपालका मुख्य दैनिक पत्रिकारहरूमा वितरण प्रमुख भई काम गरेका बिक्री वितरणविज्ञ राम भट्टराईले गोला प्रथाबाट भाग्यमानी २० जनालाई ५–५ हजार राशिको आठौं साताका विजेता घोषणा गरेका हुन् । यसैगरी, दोस्रो मासिक विजेता पनि घोषणा गरिएको छ । मासिक विजेता १० जनालाई प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिइनेछ ।

यस उपहार योजनाअन्तर्गत हरेक साता २० जनालाई ५–५ हजार रुपैयाँ, मासिक उपहार १० जनालाई ५०–५० हजार रुपैयाँ, तेस्रो बम्पर उपहार पाँच जनालाई १–१ लाख रुपैयाँ, दोस्रो बम्पर उपहार एक जनालाई ५ लाख रुपैयाँ र प्रथम बम्पर उपहार एक जनालाई ५० लाख रुपैयाँ रहेको छ ।
विजेताको नामावली जस्ताको त्यस्तै

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपाको पनि खुल्यो खाता, गोडैतामा यादव र कुशवाहा निर्वाचित