रोशन थापा युवा संघ नेपालको संयोजक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले राेशन थापालाई युवा संघ नेपालको महाधिवेशन संयोजक ताेकेकाे छ । इन्चार्ज लक्ष्मण केसीले जारी गरेकाे बक्तव्य अनुसार थापा आयोजक समितिका संयाेजक हुन् । यो समितिले आगामी भदौमा महाधिवेशन गर्ने पनि निर्णय भएको छ ।

आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई बनेका छन् । आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडाको मेयर बन्न ४ महिला सहित १७ जनाको उम्मेदवारी